Full Floor to Let · Pulchowk Main Road, Lalitpurपूरा तल्ला भाडामा · पुल्चोक मुख्य सडक, ललितपुर
A full floor, move-in ready, on Pulchowk main road.पुल्चोक मुख्य सडकमा, तुरुन्तै प्रयोग गर्न तयार पूरा तल्ला।
The third floor of OneSky — a newly built seven-storey commercial building directly opposite Labim Mall and adjacent to Nidan Hospital. Tiled, plastered and painted. Thirty-eight free car bays.वन स्काईको तेस्रो तल्ला — लबिम मलको ठीक अगाडि र निदान अस्पतालको छेवैमा रहेको नवनिर्मित सात तल्ले आधुनिक व्यावसायिक भवन। टायल, प्लास्टर र रङ सम्पन्न। ३८ कारको निःशुल्क पार्किङ।

The Buildingभवन
Seven storeys on Pulchowk main road, occupied by an international hardware brand, the Korea visa centre, a travel agency established in 1966, a hydropower management office, and the AFIT group across the 5th, 6th and rooftop.पुल्चोक मुख्य सडकमा सात तल्ला — अन्तर्राष्ट्रिय हार्डवेयर ब्रान्ड, कोरिया भिसा सेन्टर, सन् १९६६ देखिको ट्राभल एजेन्सी, जलविद्युत् व्यवस्थापन कार्यालय, र ५औं, ६औं तथा छतमा एफिट समूह।
Third Floor — Specificationतेस्रो तल्ला — विवरण

Note: the internal partitions shown on this drawing have since been demolished. The third floor is now a single open room. An 18 ft column grid runs across a plate of roughly 93 × 44 ft, with the lift, stair core, lobby and washrooms grouped at one end, leaving the rest as one uninterrupted span.नोट: नक्सामा देखिएका भित्री पर्खालहरू हटाइसकिएका छन्। तेस्रो तल्ला अहिले एउटै खुला कोठा हो। करिब ९३ × ४४ फिटको तल्लामा १८ फिटको पिलर ग्रिड छ; लिफ्ट, भर्याङ, लबी र शौचालय एकै छेउमा भएकाले बाँकी भाग पूरै खुला रहन्छ।
The Spaceतस्बिरहरू
The internal partitions were taken out, so the floor runs uninterrupted from end to end on an 18 ft column grid. Two images below show other floors in the building — identical plates, captioned as such.भित्री पर्खालहरू हटाइएकाले तल्ला एक छेउदेखि अर्को छेउसम्म खुला छ, १८ फिटको पिलर ग्रिडमा। तलका दुई तस्बिर भवनकै अन्य तल्लाका हुन् — बनावट उही।









Facilitiesसुविधाहरू
Parking on this stretch is scarce and paid almost everywhere else. Everything below is included in the rent.यस क्षेत्रमा पार्किङ पाउन गाह्रो छ र अन्यत्र शुल्क तिर्नुपर्छ। तल उल्लिखित सबै सुविधा भाडामै समावेश छन्।
Locationस्थान
In the Buildingहालका भाडावाल
Termsसर्तहरू
We would rather have the right long-term tenant than the highest first-year rent. First-year rent can be staged for a growing business.उच्च भाडाभन्दा दिगो भाडावाल हाम्रो प्राथमिकता हो। बढ्दो व्यवसायका लागि सुरुको वर्षको भाडा क्रमिक रूपमा मिलाउन सकिन्छ।
Enquireसम्पर्क
Site visits any day, including Saturday. Call, message on WhatsApp, or send the form and we will come back the same day.जुनसुकै दिन, शनिबार समेत अवलोकन गर्न सकिन्छ। फोन, ह्वाट्सएप वा फारम मार्फत सम्पर्क गर्नुहोस् — सोही दिन जवाफ पाउनुहुनेछ।